मंगलबार, असार १७, २०८२

कांग्रेसको बागमती प्रदेश सम्मेलन आज

नेपालखोज २०८० पुष ७ गते ८:३९

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ ।

प्रदेशको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो ।

सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुनेछ ।

यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ ।

प्रतिक्रिया