यस्ताे मानिस गरिबनै रहन्छ…

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा सधैं संकटमा रहने व्यक्तिको वर्णन गरेका छन् । यस्तो व्यक्ति जीवनमा कहिले पनि खुसी रहन सक्दैन न त उसले कसैलाई खुशी दिन सक्छ ।
अहंकारी व्यक्ति
घमण्डले मानिसको पतन गराउँछ । त्यसैले सफलतामा कहिल्यै घमण्ड गर्नुहुँदैन ।
अल्छी मान्छे
आचार्य चाणक्यका अनुसार अल्छी मानिसको जीवन सधै गरिबीमा बित्छ ।
कमजोर मान्छे
असफलताको सबैभन्दा ठूलो कारण डर बन्छ, जसको मनमा डर हुन्छ त्यो मानिस कहिल्यै सफल हुन सक्दैन ।
चाहिनेभन्दा बढि खाने मानीस
चाणक्य भन्छन्- भोकभन्दा धेरै खाने मान्छे कहिल्यै धनी बन्न सक्दैन ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया