शनिबार, जेठ ४, २०८२

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

नेपालखोज २०८० पुष १९ गते ११:१९

काठमाडौं । सिन्धुपाल्चोकमा आज विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ ।

राष्ट्रिय भूकम्प मापदण्ड तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया