शुक्रबार, असार २०, २०८२

आज विदेशी मुद्राको विनिमय दर कति ?

नेपालखोज २०८० फागुन १२ गते ७:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको मूल्य तय गरेको छ । आजका लागि तय भएको मूल्य अनुसार अमेरिकी डलरको मूल्य थोरै बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको आजको खरिददर १३२ रूपैया ४१ पैसा र बिक्रीदर १३३ रूपैया ०१ पैसा कायम भएको छ। हिजो शुक्रबार अमेरिकी डलर्को खरिददर १३२ रूपैया २५ पैसा । बिक्रीदर १३२ रूपैया ८५ पैसा थियो।

त्यस्तै यूरो एकको खरिददर १४३ रूपैयाँ ४० पैसा, बिक्रीदर १४४ रूपैयाँ ०५ पैसा कायम भएको छ।

प्रतिक्रिया