शुक्रबार, असार २०, २०८२

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८१ भदौ १७ गते ८:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४९ पैसा पुगेको छ  । 

युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ९१ पैसा र बिक्रीमा १४८ रूपैयाँ ५८ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७५ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर १७६ रुपैयाँ ५९ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ १६ पैसा र बिक्रीमा ९ रूपैयाँ २० पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रूपैयाँ १३ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४४० रूपैयाँ ८१ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७६ पैसा तोकिएको छ ।

प्रतिक्रिया