डिजेलको मूल्य घट्यो
नेपालखोज
२०८१ फागुन १६ गते २१:४४

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले डिजेल र मट्टीतेलको मूल्य आज आज मध्यरातिदेखि लागू हुने गरी एक रूपैयाँ घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया