वाणिज्य बैंकको गुणस्तर परीक्षणको लागि छानिए छवटा विदेशी कम्पनी
नेपालखोज
२०८१ फागुन १९ गते २०:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा वाँणिज्य बैंकको गुणस्तर परिक्षणको लागि छवटा बिदेशी कम्पनी छानेको छ ।
सोमबार सूचना जारी गर्दै १० वटा ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणको लागि छ जना परामर्शदाता सर्टलिस्ट गरेको जानकारी राष्ट्र बैंकले दिएको हो ।
राष्ट्र बैंकका अनुसार सर्टलिष्टमा पर्नेहरुमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउलेदर युनुस एण्ड कम्पनी भारतको केपीएमजी एस्योरेन्स एण्ड कन्सन्टिङ कम्पनी सर्भिसेज, भारतकै जेभी मेहेरा, एमएसके एण्ड एसोसिएट्स र जेभी एसआरबिए एण्ड बिके अग्रवाल एण्ड कल्सल्टेन्सी रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया