करेन्ट लागेर मृत्यु
नेपालखोज
२०८१ फागुन २५ गते १३:१९

धनकुटा । महालक्ष्मी नगरपालिका–१ देउराली बस्ने ६० वर्षीय सोबितमान खड्काको सोही ठाउँस्थित विद्युतको पोलमा लगाएको स्ट्याण्ड तारबाट करेन्ट लागेर शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया