सुनको मूल्य स्थिर, चाँदीकाे घट्याे
नेपालखोज
२०८१ चैत ६ गते १०:५३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको मूल्य बिहीबार घटेकाे छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको छ ।
बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया