मधेस प्रदेशसभा अधिवेशन अन्त्य
नेपालखोज
२०८१ चैत ३० गते १४:३१

जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ ।
मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया