निषेधाज्ञा खुकुलो भएसँगै न्यूरोडमा खुल्न थाले पसलहरू
नेपालखोज
२०७७ भदौ २५ गते १४:२२
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि बिहीबार न्यूरोडमा पसल खोल्ने तयारी गर्दै स्थानीय व्यापारी । कोरोना भाइरस सङ्क्रमण बढेपछि विगत तीन हप्तासम्म उपत्यकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया