शुक्रबार, असार २०, २०८२

कुखुरा बिक्रीका लागि ग्राहक पर्खदै

नेपालखोज २०७७ भदौ २६ गते १५:४३

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोलामा लाग्ने शुक्रबारे हटियामा कुखुराको भाले बिक्री गर्न ग्राहक पर्खदै एक महिला । ग्रामीण क्षेत्रका महिला कुखुराको भाले, सुँगुर तथा बाख्राको पाठा बिक्री गरेर आएको रकमले घरखर्च चलाउने गर्छन् ।

प्रतिक्रिया