सोमबार, असार २३, २०८२

दशैँ मनाउन भारतबाट घर फर्किन थाले नागरिक

नेपालखोज २०७७ भदौ ३० गते ११:१५

डाेटी । भारतमा रोजगारी गरी घर फर्किएका डोटीको दिपायलस्थित पिपल्लामा आइपुगेका नागरिक । दशैँ, तिहार पर्व सुरु भएसँगै डोटीलगायत सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाका नागरिक अहिले आफ्नो घर फर्किने क्रम बढ्दो छ  ।

प्रतिक्रिया