सोमबार, वैशाख १५, २०८२

१ हजार ६२ जनाले कोरोना जितेर फर्किए

नेपालखोज २०७७ भदौ ३० गते १८:१२

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको आशंकामा स्वास्थ्य परिक्षणलाई तीब्र रुपमा अगाडि बढाइरहदाँ संक्रमितको संख्या अत्याधिक देखिन थालेको छ ।

यो सँगसँगै कोरोना भाइरसलाई जितेर स्वस्थ्य भई क्यारेनटिनबाट घर फर्किनेको संख्या पनि नबढेको भने होइन । तर कोरोना संक्रमितको संख्या मात्र समाचारमा प्राथमिकताका विषय बनेका कारण आमनागरिकमा त्रासको वातावरण सिर्जना भएको देखिन्छ । यद्दपी हरेक दिन कोरोना संक्रमितलाई जितेर फर्किने संख्या बढ्दो छ ।

आज पनि कोरोना संक्रमण मुक्त भएर फर्कनेको संख्या १ हजार ६२ पुगेको छ ।

प्रतिक्रिया