६ महिनाका लागि निलम्बित परे महानगर प्रहरी प्रमुख पाण्डे
नेपालखोज
२०८२ जेठ २१ गते १७:०८

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरे ।
सम्बन्धित
प्रतिक्रिया