सुनचाँदी मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ असार ६ गते ११:३३

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ताेलामा एक लाख ९४ हाजर ७०० रूपैयाँमा कायम भएकाे छ । बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
आज चाँदीको मूल्य ताेलामा दुई हजार १५० रूपैयाँमा काराेबार भएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया