सोमबार, असार ९, २०८२

रास्वपाको नाराबाजीबीच पनि प्रतिनिधिसभा बैठकमा जारी

नेपालखोज २०८२ असार ९ गते ११:३७

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि नाराबाजी गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु उठेका नाराबाजी गर्न थालाका हुन् ।सभामुख घिमिरेले बैठक नियमित सन्चालन गरेका छन् ।

तर बैठक नरोकिएपछि उनीहरु वेल घेराउ गरेका छन् ।

बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

प्रतिक्रिया