बुधबार, असार ११, २०८२

२ घण्टा पछि सर्‍यो एमाले सचिवालय बैठक

नेपालखोज २०८२ असार ११ गते १२:२२

काठमाडाैं । आज दिउँसो १ बजेका लागि तय भएको नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सरेको छ ।

सचिवालय बैठक तयारी नपुगेकाले आजै दिउँसो ३ बजे बस्ने गरी सारेकाे हाे । आजकाे बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रतिक्रिया