बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी जारी
नेपालखोज
२०८२ असार १५ गते १३:१९

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक सुरु भएकाे हाे ।
बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया