शनिबार, असार २१, २०८२

पहिरोले मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध

नेपालखोज २०८२ असार २१ गते १०:०५

काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुरिँदा राजमार्ग अवरुद्ध भएको हो । 

जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ : २० बजे पहिरो गएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया