काठमाडौं उपत्यकामा थपिए आज ७२४ कोरोना संक्रमित
नेपालखोज
२०७७ असोज १० गते १६:४४
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित
प्रतिक्रिया