साग : भारतलाई हराउँदै तेक्वान्दोकी संगीताले नेपालका नाममा थपिन् अर्को स्वर्ण
नेपालखोज
२०७६ मंसिर १८ गते १६:११
१८ मंसिर, काठमाडौँ। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले फेरि अर्को स्वर्ण पदक जितेको छ । तेक्वान्दोकी संगीता बस्यालले नेपालका नाममा स्वर्ण पदक थपेकी हुन् ।
उनले ६७ केजीमुनिको प्रतिस्पर्धामा भारतीय खेलाडीलाई १९.८ को स्कोरमा हराईन् ।
सम्बन्धित
प्रतिक्रिया