शनिबार, वैशाख १३, २०८२

साग : जारी फाइनल खेलमा नेपाल र भुटानको एक—एक गोल

नेपालखोज २०७६ मंसिर २४ गते १५:३५

२४ मंसिर, काठमाडौँ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा भुटानले नेपाललाई टक्कर दिएको छ ।

१६ औँ मिनेटमा पहिलो गोल गरेको नेपाललाई भुटानले समेत एक गोल फर्काएको छ ।

खेल दशरथ रंगशालामा जारी छ ।

प्रतिक्रिया