आज सुनको मूल्य
नेपालखोज
२०७७ पुष १९ गते ११:४०

काठमाडौंँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ९४ हजार ५ सय निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुन प्रतितोला रु ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रु १३ सय रुपैयाँ कायम गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया