रहेनन् इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो
नेपालखोज
२०७७ फागुन ६ गते १४:५३

एजेन्सी । इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ। अकस्मात् हृदयघातका कारण मङ्गलबार उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनलाई यही फ्रेब्रुअरी ९ मा हृदयघात भएको हो।
हृदयघात भएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ। ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उनको उपचार गराइएको थियो।
सम्बन्धित
प्रतिक्रिया