लोकसेवाले माग्यो कर्मचारी
नेपालखोज
२०७७ फागुन २६ गते ८:२३

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी अप्राविधिक पदमा दरखास्त मागेको छ ।
लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त मागेको हो ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया