शुक्रबार, वैशाख १२, २०८२

महालक्ष्मी बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा

नेपालखोज २०७७ चैत २ गते १४:५५

काठमाडौं । महालक्ष्मी बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा बोधराज देवकोटा नियुक्त भएकाछन । बैकका अनुसार सञ्चालक समितीको यही चैत एक गते बसेको चार सय ७९ औं बैठकले देवकोटालाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो ।

नवनियुुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटाको कार्यकाल चैत दुई गतेबाट नै सुरु भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया