आइतबार, असार २२, २०८२

१ हजार रुपैयाँले बढ्याे सुनकाे मूल्य

नेपालखोज २०७७ चैत २६ गते १२:१२

काठमाडाैं । बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ।

अघिल्लो दिन ८८ हजारमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कायम छ।

चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया