आइतबार, वैशाख २८, २०८२

मुख्यमन्त्री पोखरेल–जङ्गल सफारी ( फोटो )

नेपालखोज २०७६ पुष १६ गते १२:४३

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अवसरमा बाँके राष्ट्रिय निकुन्ज स्थित खड्बार क्षेत्रमा जङ्गल घुम्नका लागि सुरु गरिएको जङ्गल सफारीको उद्घाटन पछि हात्ती चडेर जङ्गल सफरीमा निस्कनुभएका मुख्यमन्त्री शंकर पोखरेल लगायत ।

प्रतिक्रिया