शनिबार, असार २१, २०८२

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङद्वारा राजीनामा

नेपालखोज २०७८ वैशाख ६ गते १३:४६


काठमाडौं । सिभिल बैंकका प्रमुुख कार्यकारी अधिकृत गोविन्द गुुरुङले राजीनामा दिएका छन् ।

गुरुङको राजीनामालाई बैंक सञ्चालक समितीको यही बैशाख पाँच गते आइतबार बसेको सञ्चालक समीतिको तीन सय ४० औं बैठकले स्वीकृत गरेको बैंकले जानकारी दिएको छ ।


प्रमुुख कार्यकारी गुुरुङको राजीनामा यही बैशाख १८ गतेदेखि कार्यान्वयनमा आउने गरी स्वीकृत गरिएको हो । गुरुङको ठाउँमा दोस्रो निर्णय नभएसम्मको लागि बैकका नायव प्रमुुख कार्यकारी अधिकृत सुनिल कुुमार पोखरेललाई कामुु प्रमुख कार्यकारीको पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया