नेपाल एसबिआई बैंकद्वारा एटिएम समुद्धघाटन
नेपालखोज
२०७८ वैशाख ७ गते ८:३४

काठमाडौं । नेपाल एसबिआई बैंकले एटिएम काउन्टरको समुद्धघाटन गरेको छ ।
नेपाल एसबिआई बैंकका प्रमुुख कार्यकारी अधिकृत मोहम्मल रिजवान आलम तथा प्रमुुख बित्तीय अधिकृत यातभेन्द्र कांतद्धारा सयुक्तरुपमा काठमाडौको दरबारमार्गस्थित अन्नपुर्ण एटिएम लाउञ्जमा रहेको एटिएम समुुद्धघाटन गरिएको हो ।
यो समेत गरी बैंकको कुुल एटिएम काउन्टरको संख्या एक सय २२ पुुगेको छ ।
हाल बैंकले ८८ वटा शाखा १९ वटा एक्सटेन्सन काउन्टर र एउटा कर्पोरेट कार्यालय मार्फत् सात वटै प्रदेशमा बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया