बुधबार, वैशाख १७, २०८२

ब्राजिलमा कोभिडबाट थप साढे ३ हजारको मृत्यु

नेपालखोज २०७८ वैशाख ९ गते ११:५६


काठमाडौं । ब्राजिलमा गएको २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा कोभिडका कारण मृत्यु हुनेको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको छ।

त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सङ्क्रमण भएको छ ।

प्रतिक्रिया