छत्रपाटी निःशुल्क चिकित्सालय विशेष कोभिड अस्पताल तयार गरिँदै (फोटो फिचर)
नेपालखोज
२०७८ जेठ १३ गते १७:५७
काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय विशेष कोभिड अस्पतालमा तयार गरिएको छ । वार्डमा सामान जडान भइसकेपछि कोभिडका बिरामीको उपचार हुने जनाएको छ ।




सम्बन्धित
प्रतिक्रिया