आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने सरकारकाे घाेषणा
नेपालखोज
२०७८ जेठ १५ गते १७:०३

काठमाडाैं । सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा गर्ने बजेट भाषणमार्फत अर्थमन्त्रीले उल्लेख गरेका हुन् ।
सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया