सोमबार, असार २३, २०८२

वृद्धभत्ता बढेर ४ हजार पुग्याे

नेपालखोज २०७८ जेठ १५ गते १७:०८

काठमाडौं । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । आगामी आर्थिक २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्‍याएको बताए छन् । सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब बजेट विनियोजन गरिएकाे उनले बताए ।

प्रतिक्रिया