सोमबार, असार २३, २०८२

कृषि क्षेत्रको बजेट ४ अर्बले बढ्याे

नेपालखोज २०७८ जेठ १५ गते १७:१६

काठमाडौ । सरकारले कृषि क्षेत्रको बजेट करिब ४ अर्बले बढाएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

प्रतिक्रिया