सोमबार, असार २३, २०८२

दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीका लागि ७६ करोड रुपैयाँ विनियोजन

नेपालखोज २०७८ जेठ १५ गते १७:२९

काठमाडौं । सरकारले कर्णालीलगायत अन्य दुर्गम क्षेत्रमा खाद्यान्न र नून ढुवानीका लागि प्रदान गरिन अनुदानलाई निरन्तरता दिन ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेललेशनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया