बुधबार, जेठ १, २०८२

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन

नेपालखोज २०७८ जेठ १५ गते १७:४४

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आगामी शैक्षिक सत्रमा आधारभूत तहमा विद्यार्थी भर्ना दर १७ प्रतिशत पुर्याइ अनिवार्य र निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गरिने बतााए ।

प्रतिक्रिया