सोमबार, असार २३, २०८२

चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियाेजन

नेपालखोज २०७८ जेठ १५ गते १७:४०

काठमाडौं । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले राम मन्दिर निर्माणका लागि बजेट छुट्याइएको बताए ।

प्रतिक्रिया