कुनै पनि पहाडको उचाइ १५०० मिटर भन्दा बढी हुन सम्भव छैन। १० रोचक जानकारीहरु
१ सपनामा हामीले त्यही कुरा मात्र देख्न सक्छौँ जुन कुरा हामीले पहिले वास्तविक जिवनमा देखेका हुन्छौँ ।
२ मानिस केही नखाइ केही हप्ता बाच्न सक्छ तर नसुती ११ दिन भन्दा बढी बाच्न सक्दैन ।
३ ४३ प्रतिशत पुरूष र ५७ प्रतिशत महिला फेसबुक प्रयोगकर्ता छन् ।
४ १०० वर्ष पार गर्नेमा ७५ प्रतिशत महिला रहेका छन् । अथार्त ५ जना ४ जना महिला हुन्छन् ।
५ आखाँ खुल्ला गरेर हाछ्यु गर्न सकिदैन र हाछ्यु गर्दा मुटुको धड्कन एक सेकेण्डको लागि रोकिन्छ ।
६ औसतमा एक मान्छे दिनमा १० चोटी हास्छ ।
७ विश्वमा ३० प्रतिशत मानिसले अझै मोवाइल फोनको प्रयोग गर्दैनन् ।
८ गुरूत्वाकर्षणाको कारण पृथ्वीमा कुनै पनि पहाडको उचाइ १५०० मिटर भन्दा बढी हुन सम्भव छैन ।
९ औषमा सर्षको टोकाइले भन्दा पनि मानिसको मौरीको टोकाइबाट बढी मृत्यु हुने गर्दछ ।
१० कम भन्दा कम मानिसले मात्र आफ्नो कुहिनामा जीब्रोले छुन सक्छन् ।
प्रतिक्रिया