सोमबार, वैशाख ३१, २०८१

हलिउड अभिनेता क्रिक डग्लसको १०३ वर्षको उमेरमा निधन

नेपालखोज २०७६ माघ २३ गते ८:५७

एजेन्सी । हलिउडका चर्चित अभिनेता क्रिक डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । फिल्म तथा रंगमञ्चमा काम गरेका डग्लसको निधन भएको बारे उनका छोरा माइकल डग्लसले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

सन् १९४९ मा च्याम्पियनका लागि ओस्कारमा मनोनयन प्राप्त गरेका उनी फिल्म क्षेत्रमा धेरै नै चर्चित थिए ।

प्रतिक्रिया