सोमबार, वैशाख ३१, २०८१

बलिउड अभिनेत्री क्याटरिनाका केहि आर्कषक तस्विरहरु

नेपालखोज २०७६ माघ २६ गते १३:५९

बलिउडकी थुप्रै अभिनेत्रीहरु मध्य सुन्दरी नायिकाको छवि बनाउने नायिका मध्येमा पर्छिन्  अभिनेत्री क्याटरिना कैफ । यिनले बलिउडमा थुप्रै सुपरहिट फिल्महरु दिइसकेकी छन् । उनले अभिनय गरेका प्रायजसो सबै फिल्महरु सुपरहिट नै भएका छन् ।

हाल उनि अभिनेता विक्की कौशलको प्रेममा छिन भन्ने खबरले पनि बलिउडमा निकै स्थान पाएको छ । तर हालै एउटा बलिउड मिडियामा अन्तरवार्ता दिदैै अभिनेता विक्कीले नायिका क्याटरिना कैफ र आफू प्रेममा छन भन्ने खबर गलत भएको बताएका छन् ।

क्याटरिना भने यस विषयमा हालसम्म केहि बोलेकी छैनन् । यिनै क्याटरिनाका केहि आर्कषक तस्वीरहरु यस्ता छन् ।

तस्विर : अभिनेत्री क्याटरिना कैफको इन्टाग्रामबाट

प्रतिक्रिया