आइतबार, वैशाख ३०, २०८१

कुनै फिल्म फ्लप नभएकी भूमि

नेपालखोज २०७७ वैशाख २४ गते १४:००

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् भूमि पेडनेकर । फिल्म ’दम लगाके हैसा’ बाट बलिउडमा आफ्नो करियर शुरु गरेकी भूमि बलिउडकै चर्चित अभिनेत्रीमा गनिन्छन् ।

हरेक फिल्ममा सफलता प्राप्त गरेकी भूमीका हालसम्म कुनै फिल्म फ्लप भएका छैनन् । उनका हरेक फिल्म हिट भएका छन् । सितारे, सांड की आँख, पति पत्नी और वो, बाला, तख्त जस्ता फिल्ममा काम गरिसकेका भुमीको अभिनय धेरैले रुचाउने गर्छन् ।

उनले पहिलो फिल्ममा नै बेस्ट डेभ्यु अभिनेत्रीको अवार्ड पनि जितेकी थिइन् । पछिल्लो समयको उनको फिल्म पति पत्नी और वो पनि दर्शकले निकै रुचाएका थिए ।

प्रतिक्रिया