अमेरिकन आइडलको उपविजेता बने दिवेश
नेपालखोज
२०७७ जेठ ५ गते ८:४०
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् ।
फाइनल राउण्डमा भोटिङका आधारमा समन्था डियाज (जस्ट साम) अमेरिकन आइडल घोषित भएकि हुन् । यससँगै अर्थर गन अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् ।
अर्थर गन अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया