शुक्रबार, चैत १६, २०८०

बाघको बच्चा फेला

नेपालखोज २०७७ जेठ ९ गते १८:११

स्याङ्जा । वालिङ नगरपालिका–८ भीमटारीमा बाघको डम्मरु फेला परेको छ । आज दिउँसो डम्मरुलाई कुकुरले लखेटेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरीको टोलीले उद्धार गरेर ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । इलाका वन कार्यालयका कर्मचारी आएपछि डम्मरुलाई बुझाइने वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया