२०७७ जेठ २० , मंगलबार English

बाघको बच्चा फेला

२०७७ जेठ ९ , शुक्रवार प्रकाशित



TIGER-ATTACK-




स्याङ्जा । वालिङ नगरपालिका–८ भीमटारीमा बाघको डम्मरु फेला परेको छ । आज दिउँसो डम्मरुलाई कुकुरले लखेटेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरीको टोलीले उद्धार गरेर ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । इलाका वन कार्यालयका कर्मचारी आएपछि डम्मरुलाई बुझाइने वडा प्रहरी कार्यालयले जनाएको छ ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer