शुक्रबार, वैशाख १४, २०८१

अभिनेता अक्षय बने सबैभन्दा धेरै कमाउने कलाकार

नेपालखोज २०७७ जेठ २४ गते १६:३०

एजेन्सी । बलिउडका अभिनेता अक्षय कुमार विश्वमै सबैभन्दा धेरै कमाउने भारतीय कलाकार बनेका छन् । बलिउडमा सदाबहार चर्चामा आउने अक्षयका पछिल्ला सबै फिल्महरु हिट भएका थिए ।

बलिउडमा सफल अभिनेतामा गनिएका उनी सबैभन्दा धेरै कमाउनेमा परेका हुन् । फोर्ब्सले जारी गरेको ध्यचमि’क ज्ष्नजभकत(एबष्म ऋभभिदचष्तष्भक द्दण्द्दण् लिस्टमा उनको इन्ट्री भएको छ ।

यस लिस्टमा नाम राख्जे उनी बलिउडकै पहिला कलाकार हुन् । उनी यस वर्षको १०० मानिसहरुको लिस्टमा परेका छन् । उनले हलिउडका एक्टर्स विल स्मिथ र जेनिफर लोपेजलगायतका कलाकारलाई पछि पार्दै ५२ औँ स्थानमा रहेका छन् । उनले ३६५ करोड भारतीय रुपैयाँ कमाएका छन् ।

प्रतिक्रिया