शुक्रबार, चैत १६, २०८०

अर्थतन्त्रका कारण सरकार ढल्ने संकेत

नेपालखोज २०७७ असार ४ गते १५:१५

कोभिड १९ पछि मुलुको अर्थतन्त्रमा ठूलो समस्या पर्दै गईरहेको र कर्मचारीहरुलाई तलव ख्वाउन नसक्ने अवस्था आएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताईरहँदा अर्थविज्ञहरु सरकारल काम गर्न नसकेको आरोप लगाईरहेका छन् । करीव दुई तिहाईको वर्तमान सरकार यही अर्थतन्त्रका कारण ढल्न सक्ने बताउँछन् अर्थविज्ञ राजु नेपाल । (हेर्नुस भिडियो अन्तवार्ता)

प्रतिक्रिया