बुधबार, जेठ २, २०८१

के पुनर्जन्म हुन्छ ?

नेपालखोज २०७८ भदौ १३ गते ८:३१

हाइलाइट्स
–पुनर्जन्म हुन्छ कि हुँदैन यो धेरै ठूलो विषय हो । यसमा प्रत्यक्ष प्रमाण छैन । पुनर्जन्मभयो भनेर कसैलाई याद छैन ।
–पूर्वजन्मको अभ्यास गर्न जरुरी छ । अहिले मनोविज्ञानले यसमा धेरै काम गरेको छ ।
–यो कुरा जान्न अहिले डाक्टरहरू वा मनोचिकित्सकहरूले पनि व्यक्तिमा रहेका केही विशेष प्रकारका समस्याहरूको समाधानका लागि उसलाई पास्ट लाइफमा लाने प्रयोग ठाउँ–ठाउँमा भएको देखिन्छ ।

प्रतिक्रिया