बिहीबार, चैत ६, २०८१

पुन: बढ्यो पेट्रोलिएम पदार्थको मूल्य

नेपालखोज २०७७ भदौ १६ गते १९:२८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएको हो।

Advertisement

यो सँगै पेट्रोलको नयाँ मूल्य १०७ रुपैयाँ पुगेको छ। निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

प्रतिक्रिया