शुक्रबार, वैशाख १४, २०८१

चियामा बिस्कुट चोपेर खाने सुँगा (हेर्नुहोस अचम्मको भिडियोे )

नेपालखोज २०७७ असोज ११ गते १२:४३

एजेन्सी । प्राय हामी सबैको बिहान चियाबाट सुरु हुन्छ । चियासँग चोपेर बिस्कुट पाउरोटी जस्ता हल्का किसिमको खाजा पनि हामी खाने गछौँ । सुँगाले चियामा चोपेर बिस्कुट खान्छ भन्दा तपाईहरुलाई सुन्दा अचम्म लाग्ला । हेर्नुहाहोस सुँगाले चियामा चोपेर बिस्कुट खाएको दुर्लभ भिडियो ।

प्रतिक्रिया